Skip to main content

कर्णाली प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

स्वास्थ्य सेवा निर्देशनालय

जनस्वास्थ्य सेवा कार्यालय, जुम्ला

Flag
कृष्ण सापकोटा
कृष्ण सापकोटाकार्यालय प्रमुख
प्रेम बहादुर सोमै
प्रेम बहादुर सोमै सुचना अधिकारी

हैजा, झाडा पखालाबारे जानकारी

उच्च रक्तचापबाट बच्ने उपायहरू

Recent Updates

दादुरा-रुवेला
खोप अभियान २०८०

९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोपको थप मात्र दिईदै ।

खोप अभियान संचालनः

२०८० फाल्गुन १३ -१५ गतेसम्मः चन्दननाथ न.पा., गुठिचौर गा.पा., पातारासी गा.पा. र तातोपानी गा.पा.

२०८० फाल्गुन १९ -२१ गते सम्मः कनकासुन्दरी, सिंजा, हिमा र तिला गा.पा.